उद्यम

गाउँका उद्यमले नेपाललाई एक्काइसौ शताब्दीसम्म धानेरै ल्याएको छ । गाउँमा अनेक मौलिक उद्यम छन्, काठका शिकर्मीहरु, माटो ढुंगाका घर बनाउने शिल्पकला भएका डकर्मीहरु, बाँसको चोयाको डोको बुन्नेदेखि कृषि धान्ने उपकरणहरु । र, अहिले केही अर्ध आधुनिक उद्यमहरु पनि शुरु भएका छन्, गाउँमा । यस्तै उद्यम र उद्यमीका कथाहरु नेपाली रुरल टिभीमा । आहा ! उद्यम भिडियो कथाहरु :