खेतीपाती

खेतीपाती गर्दै जीवन जिउनु पनि कम्ति रमाइलो छैन । घाम पानी, हावा, हुरी र ढुंगा माटोसँग खेल्दै नयाँ–नयाँ जीवनको सृजना गर्नु । अहिले त खेतीपाती गरेर जीवन धान्ने मात्र हैन, व्यवसायीक खेती गरेर धनी हुनेहरु पनि छन् । नेपाली रुरल टिभीमा यस्तै गाउँमा भएका खेतीपातीका भिडियो कथा छन् ।