☰
×
Home
  • हाम्रो बारे
  • About Us
  • Team
  • Support Us
  • Contact
Playlist
    • उद्यम
    • युवा
    • खेतीपाती
    • पानी, बत्ती
    • जीवन शैली
    • हाम्रो गाउँ, राम्रो गाउँ
Social
Tweets by RuralTVNepal
  • HOME
  • व्यवसायीक पाडा पालन

व्यवसायीक पाडा पालन

फूलमती बर्मासाह, गाउँ, इनर्वासिरा कञ्चनपुर,बारा जिल्ला : व्यवसायीक पाडा पालन

Recent Videos
पसिनाको मूल्य !!
पसिनाको मूल्य !!
अरुणको विजुली कहिले बल्ला !!
अरुणको विजुली कहिले बल्ला !!
सौर्य उर्जा र लिफ्ट सि‌ंचाइको संयोजन
सौर्य उर्जा र लिफ्ट सि‌ंचाइको संयोजन
Top Trending
सौर्य उर्जा र लिफ्ट सि‌ंचाइको संयोजन
सौर्य उर्जा र लिफ्ट सि‌ंचाइको संयोजन
व्यावसायिक तरकारी खेती
व्यावसायिक तरकारी खेती
मनहरी गाँउको नमूना सहकारी
मनहरी गाँउको नमूना सहकारी

हाम्रो बारे

नेपाल अझै पनि गाउँ नै गाउँले भरिएको देश हो । शहर बजारको विकास बढ्दो क्रममा भएपनि गाउँ अझै मासिइसकेका छैनन् । तर, सञ्चार माध्यमको बढ्दो पहुँच र मोटर बाटो थपिदै जाँदा गाउँहरुले शहरको रुप लिदैछन् । विकासको यो एउटा अनिवार्य आवश्यकता पनि हो । तर, गाउँहरु शहर बन्दै जाँदा गाउँका खास आफ्नै परम्परा, जीवनशैली, खान–पान र चालचलनहरु हराउँदैछन् । त्यसै पनि गाउँका मौलिक विषयवस्तुहरुले सञ्चारमाध्यममा ठाउँ नै पाउदैनन् । र, ठाउँ पाइहाले भने पनि ती औपचारिक मात्र हुन्छन् । यसैले गाउँबाट टाढा भएकाहरुका लागि आफ्नै गाउँ–ठाउँ पुगेकै जस्तो हुने गाउँका विषयवस्तु चालचलन गाउँकै भाषा शैलीमा देख्न पाउने र गाउँकै लागि पनि मौलिकता जोगाउन नेपाली रुरल टेलिभिजन खुलेको हो ।

गाँठी कुरा

गाउँ–गाउँमा पुगी ठाउँको ठाउँ खिचेर भिडियो कथाहरु तयार पारि इन्टरनेटमार्फत संसारभर हेर्न मिल्ने गरि नेपाली रुरल टेलिभिजन नाफा रहित उद्देश्यले खोलिएको हो । टिभीमा वर्षौं काम गरेर शहरका कथा लेखिरहेका केही उत्साही र सधै नयाँ कुरामा रहर गर्ने पत्रकारको समूहले आफू–आफूबीच थोरथोरै पैसा उठाएर थालिएको काम हो । तपाईंले पनि यसलाई अघि बढाउन आ–आफ्नो गच्छे अनुसारको सहयोग गर्न सक्नु हुन्छ है । त्यसका लागि  इमेल [email protected] मालेख्न सक्नु हुन्छ ।

Facebook

Twitter

Tweets by RuralTVNepal
  • हाम्रो बारे
  • About Us
  • Team
  • Support Us
  • Contact

© Copyright Rural TV Nepal. All rights reserved. Developed by Webtech Nepal